धारा ५५ – अदालतमा प्रश्न उठाउन नसकिनेः May 9, 2025 by Sambidhan यस भागमा लेखिएका कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।