धारा ५५ – अदालतमा प्रश्न उठाउन नसकिनेः

यस भागमा लेखिएका कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।