धारा ३०७ – संक्षिप्त नाम र प्रारम्भ :

(१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ ।

(२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।