धारा १६४ – प्रदेश प्रमुखको योग्यताः May 9, 2025 by Sambidhan देहायको योग्यता भएको व्यक्ति प्रदेश प्रमुख हुनका लागि योग्य हुनेछ ः– (क) संघीय संसदको सदस्य हुन योग्य भएकोे, (ख) पैंतीस वर्ष उमेर पूरा भएको, र (ग) कुनै कानूनले अयोग्य नभएको ।