धारा १९७ – प्रदेश सभाको व्यवस्थापिकीय अधिकारः May 5, 2025 by Sambidhan प्रदेश सभाको व्यवस्थापिकीय अधिकार अनुसूची–६, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।