देहायको कुनै अवस्थामा राष्ट्रपतिको पद रिक्त हुनेछः–
- (क) निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
 - (ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
 - (ग) निजको पदावधि समाप्त भएमा,
 - (घ) निजको मृत्यु भएमा ।
 
देहायको कुनै अवस्थामा राष्ट्रपतिको पद रिक्त हुनेछः–