२५४ – प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने: March 6, 2024 by Sambidhan राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।