धारा ११२ – विधेयक फिर्ता लिनेः May 9, 2025 by Sambidhan विधेयक प्रस्तुतकर्ताले सदनको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।