धारा ६९ – उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्थाः May 9, 2025 by Sambidhan उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।