धारा २७२ – राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था:

राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय संघीय कानून बमोजिम हुनेछ ।