धारा २०० – विधेयक फिर्ता लिन सक्नेः May 5, 2025 by Sambidhan विधेयक प्रस्तुतकर्ताले प्रदेश सभाको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।