धारा २ – सार्वभौमसत्ता र राजकीयसत्ता: May 9, 2025 by Sambidhan नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।