धारा १५५ – सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्थाः May 9, 2025 by Sambidhan संघीय न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।