धारा १०९ – संघीय संसदको व्यवस्थापिकीय अधिकारः May 9, 2025 by Sambidhan संघीय संसदको व्यवस्थापिकीय अधिकार अनुसूची–५, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।