धारा २१९ – स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्थाः May 5, 2025 by Sambidhan यस भागमा लेखिए देखि बाहेक स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था यस संविधानको अधीनमा रही संघीय कानून बमोजिम हुनेछ ।