-
धारा ३०७ – संक्षिप्त नाम र प्रारम्भ :
(१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ ।
(२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।
-
धारा ३०८ – खारेजी:
नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।