धारा १६ – सम्मानपूर्वक बाँच्न पाउने हकः May 9, 2025 by Sambidhan (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । (२) कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन ।