धारा १३ – नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिः May 9, 2025 by Sambidhan नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।